Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

मिस्टर नेपालको उपाधि सन्तोषलाई

मिस्टर नेपालको उपाधि सन्तोषलाई

आइतवार , भाद्र ९, २०८१

काठमाडौं । मिस्टर नेपाल वर्ल्ड २०२४ को उपाधि सन्तोष लोक्समले जितेका छन् ।

होटल सोल्टीमा आयोजित ग्राण्ड फिनालेमा लोक्समले पुरुष सौन्दर्य प्रतियोगिताको प्रतिष्ठित घरेलु संस्करणको उपाधि जितेका हुन् ।

विजेता बनेसँगै लोक्समले नोभेम्बरमा भियतनाममा आयोजना हुने ‘मिस्टर वर्ल्ड २०२४’मा नेपालको प्रतिनिधित्व गर्नेछन् ।

साथै उनले ५ लाख बराबरको विभिन्न पुरस्कार हात पारेका छन् । योगेश श्रेष्ठ मिस्टर ग्लोबल नेपाल घोषित भए ।

म्यान अफ द वर्ल्ड आयुष दुलाल घोषित भए । आदेश प्रधान फस्ट रनरअप, आयुष बमजन सेकेन्ड रनरअप बने ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077