Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

मिस युनिभर्स पलासियोस काठमाडौंमा

मिस युनिभर्स पलासियोस काठमाडौंमा

बिहिवार , भाद्र १३, २०८१

काठमाडौं । मिस युनिभर्स २०२३ विजेता शेनिस पलासियोस नेपाल आएकी छिन् ।

मिस युनिभर्स नेपालको ग्राण्ड फिनालेमा उपस्थित हुनका लागि पलासियोस नेपाल आएकी हुन् ।

उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजकले स्वागत गरेको छ ।

जिम्बाबेबाट काठमाडौं आइपुगेको पलासियोसको टोलीमा अन्य तीनजना सदस्य पनि छन् ।

पलासियोसको टोली नेपालमा तीन दिन रहनेछ । भदौ २२ गते शनिबार हायात होटलमा आयोजना हुने फिनालेमा पलासियोस अतिथिको रुपमा सहभागी हुनेछिन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077