Jul 03 2026 | २०८३, आषाढ १९ गते

03 Jul 2026 | शुक्रवार, आषाढ १९ गते २०८३

शुक्रवार, आषाढ १९ गते २०८३
images
images

महामन्त्रीद्वयको प्रतिवेदन पारित गर्न कांग्रेसका शीर्ष नेताको बैठक बस्दै

महामन्त्रीद्वयको प्रतिवेदन पारित गर्न कांग्रेसका शीर्ष नेताको बैठक बस्दै

शनिवार , भाद्र १५, २०८१

काठमाडौं । आन पनि नेपाली कांग्रेसका शीर्ष नेताहरूको बैठक बस्न भएको छ ।

बैठक बिहान ९ बजे सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बस्न लागेको हो ।

महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको प्रतिवेदन सहमतिमा पारित गर्नका लागि बैठक बस्न लागेको बताइएको छ ।

आइतबार बस्ने केन्द्रीय समिति बैठकले पेस भएका प्रतिवेदन परिर्माजन गरी पारित गर्दैछ ।

यसअघि पनि सभापति देउवाले उपसभापति र महामन्त्रीहरूसँग प्रतिवेदनबारे छलफल गरेका थिए । आजको बैठकमा पूर्व र वर्तमान पदाधिकारीलाई बोलाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077