Jul 03 2026 | २०८३, आषाढ १९ गते

03 Jul 2026 | शुक्रवार, आषाढ १९ गते २०८३

शुक्रवार, आषाढ १९ गते २०८३
images
images

यातायातमन्त्री दाहालले गरे मुग्लिन–पोखरा सडक योजनाको अनुगमन

यातायातमन्त्री दाहालले गरे मुग्लिन–पोखरा सडक योजनाको अनुगमन

शनिवार , भाद्र १५, २०८१

तनहुँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले निर्माणाधीन मुग्लिन–पोखरा सडक योजनाको अनुगमन गरेका छन्।

यातायातमन्त्री दाहालले मुग्लिन–पोखरा सडक योजनाअन्तर्गत तनहुँको आँबुखैरेनीदेखि जामुने र पश्चिम खण्डको सडकको स्थलगत अनुगमन गरेका हुन्।

यातायातमन्त्री दाहालले आयोजनाको प्रगतिबारे चासो राख्दै बाँकी कामलाई तीव्रता दिन निर्देशन दिए।

उनले आयोजनाको काममा आइपर्ने समस्या समाधानका लागि सरकार प्रतिबद्ध रहेको बताउँदै काममा ढिलासुस्ती नगर्न आग्रह गरे ।

मन्त्री दाहालले आयोजनाको प्रगतिबारे चासो राख्दै बाँकी कामलाई तीव्रता दिन निर्देशन दिएका छन् ।

उनले आयोजनाको काममा आइपर्ने समस्या समाधानका लागि सरकार प्रतिबद्ध रहेको बताउँदै काममा ढिलासुस्ती नगर्न आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077