Jul 03 2026 | २०८३, आषाढ १९ गते

03 Jul 2026 | शुक्रवार, आषाढ १९ गते २०८३

शुक्रवार, आषाढ १९ गते २०८३
images
images

विना निष्कर्ष टुंगियो कांग्रेसका शीर्ष नेताहरुको बैठक

विना निष्कर्ष टुंगियो कांग्रेसका शीर्ष नेताहरुको बैठक

शनिवार , भाद्र १५, २०८१

काठमाडौं । नेपाली कांग्रेसका शीर्ष नेताहरुको बैठक बिना निष्कर्ष टुंगिएको छ ।

सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको बैठक निष्कर्षमै नपुगेर टुंगिएको हो।

पार्टीका पूर्व पदाधिकारी र वर्तमान पदाधिकारीसहित बसेको उक्त बैठकमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको प्रतिवेदन सहमतिमा छलफल भएको थियो ।

महामन्त्रीहरुको प्रतिवेदनमा रहेको चुनावी तालमेल, महाधिवेशनको कार्यतालिका र ‘एक्जिट पोलीसी’ लगायत विषय उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077