Jul 03 2026 | २०८३, आषाढ १९ गते

03 Jul 2026 | शुक्रवार, आषाढ १९ गते २०८३

शुक्रवार, आषाढ १९ गते २०८३
images
images

पूर्वउपराष्ट्रपति पुनको घरमा कालो ब्यानर टाँस्दै बहुमतको प्रश्न - बंगला निर्माण गर्ने स्रोत के हो ?

पूर्वउपराष्ट्रपति पुनको घरमा कालो ब्यानर टाँस्दै बहुमतको प्रश्न - बंगला निर्माण गर्ने स्रोत के हो ?

शनिवार , भाद्र १५, २०८१

काठमाडौँ । पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनको घरमा नेकपा बहुमतले कालो ब्यानर टाँसेको छ ।

शनिबार धर्मेन्द्र बास्तोला नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (बहुमत) ले पूर्वउपराष्ट्रपति पुनको काठमाडौँको दहचोकस्थित घरमा कालो ब्यानर टाँसेको हो ।

पुनले सुविधा सम्पन्न घर बनाएको भन्दै उक्त घर निर्माणको स्रोत के हो ? भनेर नेकपा बहुमतले प्रश्न गरेको छ। २०४६ यताका उच्चपदस्थको सम्पत्ति छानबिन गर्न पनि पार्टीले माग गरेको छ।

पूर्वउपराष्ट्रपति पुन १० वर्षे सशस्त्र युद्धको समयमा माओवादी सेनाका कमान्डर थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077