Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

चलचित्र बिकास बोर्डका अध्यक्ष डीसीले गरे पदभार ग्रहण

चलचित्र बिकास बोर्डका अध्यक्ष डीसीले गरे पदभार ग्रहण

सोमवार , भाद्र १७, २०८१

काठमाडौं । चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसीले आज पदभार ग्रहण गरेका छन्।

डीसीले आइतबार सञ्चारमन्त्रीबाट नियुक्तिपत्र लिएसँगै आज बोर्डको कार्यालयमा पुगेर पदभार ग्रहण गरेका हुन्।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई बोर्ड अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको थियो ।

फिल्म निर्देशक, अभिनेता तथा सञ्चारकर्मी समेत रहेका डीसी एमाले निकट जनपक्षीय चलचित्रकर्मी संघको अध्यक्ष समेत हुन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077