Jun 22 2026 | २०८३, आषाढ ८ गते

22 Jun 2026 | सोमवार, आषाढ ८ गते २०८३

सोमवार, आषाढ ८ गते २०८३
images
images

थाइल्यान्डमा सेना निकट दललाई हटाएर नयाँ मन्त्रिमण्डल गठन

थाइल्यान्डमा सेना निकट दललाई हटाएर नयाँ मन्त्रिमण्डल गठन

बुधवार , भाद्र १९, २०८१

एजेन्सी । थाइल्यान्डकी नयाँ प्रधानमन्त्री पेतोङ्तार्न सिनावात्राले आफ्नो मन्त्रिमण्डलको घोषणा गरेक छिन् ।

उनले सन् २०१९ पछि पहिलो पटक सेनासँग सम्बन्धित प्रभावशाली पार्टीलाई सरकारबाट हटाएर आज मन्त्रिमण्डल घोषणा गरेकी हुन् ।

थाई नरेश महा वजिरालोङकोर्नले फेउ थाइ पार्टीकी प्रधानमन्त्री पेतोङ्तार्नले पेश गरेका मन्त्रिमण्डलका सदस्यहरूको नयाँ टोलीलाई अनुमोदन गर्दै आधिकारिकता दिए ।

अर्बपति पूर्वप्रधानमन्त्री थाक्सिन सिनावात्राकी छोरी ३८ वर्षीया पेतोङतार्नलाई गएको महिना थाइल्यान्डको सबैभन्दा कान्छो प्रधानमन्त्रीमा चयन गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077