Jul 03 2026 | २०८३, आषाढ १९ गते

03 Jul 2026 | शुक्रवार, आषाढ १९ गते २०८३

शुक्रवार, आषाढ १९ गते २०८३
images
images

यस्ता छन् एमालेको पोलिटब्युरो बैठकले पारित गरेका प्रस्ताव [पूर्णपाठ]

यस्ता छन् एमालेको पोलिटब्युरो बैठकले पारित गरेका प्रस्ताव [पूर्णपाठ]

बुधवार , भाद्र १९, २०८१

काठमाडौं । नेकपा एमालेको पोलिटब्युरो बैठकले वार्षिक कार्ययोजना र केही समसामयिक प्रस्ताव पारित गरेको छ ।

प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षता पार्टीको केन्द्रीय कार्यालय च्यासलमा बुधबार सम्पन्न भएको बैठकले विभिन्न प्रस्ताव पारित गरेको हो ।

सुझावमा पार्टी कमिटी र कार्यकर्ताले गरेका कामको उचित मूयाङ्कन पार्टीमा हुन नसकेको कुरा पोलिटब्युरो सदस्यले उठाएका थिए।

बैठकमा अध्यक्ष ओलीले मुलुकको बदलिएको राजनीतिक परिस्थिति, सरकारका काम र पार्टीको आगामी कार्यभारका बारेमा सम्बोधन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077