Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

काठमाडौं आइपुगे भारतीय अभिनेता नवाजुद्दीन सिद्दिकी

काठमाडौं आइपुगे भारतीय अभिनेता नवाजुद्दीन सिद्दिकी

शनिवार , भाद्र २२, २०८१

काठमाडौं । भारतीय अभिनेता नवाजुद्दिन सिद्दिकी नेपाल आएका छन् ।

नेपाली फिल्म साम्बालाको प्रिमियरमा सहभागी हुन ऊनी काठमाडौ आएका हुन् ।

काठमाडौंको त्रिभुवन विमानस्थलमा अभिनेता सिद्धिकीलाई साम्बालाका निर्देशक मीन भाम लगायतले स्वागत गरे ।

विमानस्थलमा ओर्लिने बित्तिकै उनी नेपाली फ्यानहरुबाट घेरिएका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077