Jun 18 2026 | २०८३, आषाढ ४ गते

18 Jun 2026 | बिहिवार, आषाढ ४ गते २०८३

बिहिवार, आषाढ ४ गते २०८३
images
images

सभामुख घिमिरे र पाकिस्तानी राजदूत हासमीबीच भेटवार्ता

सभामुख घिमिरे र पाकिस्तानी राजदूत हासमीबीच भेटवार्ता

आइतवार , भाद्र २३, २०८१

काठमाडौं । सभामुख देवराज घिमिरे र नेपालका लागि पाकिस्तानी राजदूत अब्रार एच हासमीबीच शिष्टाचार भेटवार्ता भएको छ।

सभामुख घिमिरे र राजदूत हासमीबीच आइतबार सभामुख घिमिरेको कार्यकक्षमा भेटवार्ता भएको हो ।

भेटमा द्विपक्षीय हित र संसदीय आदान प्रदानका विषयमा छलफल भएको सभामुख घिमिरेको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077