Jun 18 2026 | २०८३, आषाढ ४ गते

18 Jun 2026 | बिहिवार, आषाढ ४ गते २०८३

बिहिवार, आषाढ ४ गते २०८३
images
images

माओवादी उपमहासचिव पुन चीन प्रस्थान

माओवादी उपमहासचिव पुन चीन प्रस्थान

आइतवार , भाद्र २३, २०८१

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन नियमित स्वास्थ्य जाँचका लागि चीन प्रस्थान गरेका छन्।

पत्नी ओनसरी घर्तीमगरसहित उपमहासचिव पुन दिउँसो १२ बजे चीन प्रस्थान गरेका हुन् ।

एअर चाइनाको उडान नम्बर ४३८ मार्फत उपमहासचिव पुन चीन उडेका छन्।

वंशाणुगत जण्डिसको समस्या देखिएका उपमहासचिव पुनले यसअघि पनि चीनमा उपचार गराउँदै आएका थिए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077