Jun 18 2026 | २०८३, आषाढ ४ गते

18 Jun 2026 | बिहिवार, आषाढ ४ गते २०८३

बिहिवार, आषाढ ४ गते २०८३
images
images

श्री एयरलाइन्सको विमान त्रिभुवन विमानस्थलमा आकस्मिक अवतरण

श्री एयरलाइन्सको विमान त्रिभुवन विमानस्थलमा आकस्मिक अवतरण

सोमवार , भाद्र २४, २०८१

काठमाडौं । सुर्खेतका लागि उडेको श्री एयरलाइन्सको विमान आकस्मिक अवतरण भएको छ ।

त्रिभुवन विमानस्थलबाट आज बिहान सुर्खेतका लागि उडेको विमान त्रिभुवन विमानस्थलमै आकस्मिक अवतरण भएको हो ।

श्री एयरलाइनसको श१२१ विमान सुर्खेतका लागि उडेको थियो । तत्काल प्राविधिक समस्याको पहिचान भएपछि चालक दलले बिहान ८ बजे विमान आकस्मिक अवतरण गराएको बताइएको छ ।

अवतरणका क्रममा विमान केहीबेर धावनमार्गमै रोकिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077