Jun 18 2026 | २०८३, आषाढ ४ गते

18 Jun 2026 | बिहिवार, आषाढ ४ गते २०८३

बिहिवार, आषाढ ४ गते २०८३
images
images

‘सी–चेक’का लागि इटाली पठाइएको निगमको विमान बुधबार बिहान आइपुग्ने

‘सी–चेक’का लागि इटाली पठाइएको निगमको विमान बुधबार बिहान आइपुग्ने

मंगलवार , भाद्र २५, २०८१

काठमाडौं । नेपाल वायुसेवा निगमले ‘सी–चेक’ (पूर्ण परीक्षण)का लागि इटाली पठाएको विमान बुधबार बिहान काठमाडौं आइपुग्ने भएको छ ।

निगमको ए–३३० कलसाइन नाइन एएलवाई जहाज भोलि बिहान ६ः२० बजे काठमाडौं अवतरण हुने भएको हो ।

गत जुनमा ‘सी–चेक’का लागि इटाली गएको विमान विस्तृत मर्मत सकेर बुधबार बिहान काठमाडौं अवतरण गर्ने निमगले जनाएको छ ।

‘सी–चेक’का क्रममा विमान समस्या आएपछि लामो समय लागेको निगमले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077