Jul 03 2026 | २०८३, आषाढ १९ गते

03 Jul 2026 | शुक्रवार, आषाढ १९ गते २०८३

शुक्रवार, आषाढ १९ गते २०८३
images
images

उपसभामुखलाई हटाउने तयारी भएपछि रास्वपाको सचिवालय बैठक बस्दै

उपसभामुखलाई हटाउने तयारी भएपछि रास्वपाको सचिवालय बैठक बस्दै

बुधवार , भाद्र २६, २०८१

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक बस्दै छ ।

बैठक अहिले बिहान ११ बजे सिंहदरबारमा बस्न लागेको हो ।

सत्तारुढ दलले रास्वपाको कोटाबाट उपसभामुख रहेकी इन्दिरा रानालाई पदबाट हटाउने तयारी गरिरहेको छ ।

सोही विषयमा छलफल गर्न रास्वपाले सचिवालय बैठक बोलाएको हो ।

बैठकबाट पार्टीको धारणा बनाइने बताइएको छ । उपसभामुख राना रास्वपाकी समानुपातिक सांसद हुन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077