Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

चलचित्र ‘ज्वाइँ साब’को गीत कसम बत्तिको सार्वजनिक

चलचित्र ‘ज्वाइँ साब’को गीत कसम बत्तिको सार्वजनिक

बुधवार , भाद्र २६, २०८१

काठमाडौं । चलचित्र ‘ज्वाइँ साब’को गीत सार्वजनिक भएको छ ।

‘कसम बत्तिको’ बोलको गीत सार्वजनिक गरिएको हो । गीतमा यादव लम्सालको शब्द रहेको गीतमा अर्जुन पोखरेलको संगीत छ ।

निशान भट्टराई र समीक्षा अधिकारीको स्वर छ ।

भिडियोमा चलचित्रका मुख्य कलाकारहरू जितु नेपाल, नीति शाह, रमेश बुढाथोकी, बुद्धि तामाङ, हिमेश पन्तलगायत कलाकार छन् ।

चलचित्र असोज २४ गते रिलिज हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077