Jun 18 2026 | २०८३, आषाढ ४ गते

18 Jun 2026 | बिहिवार, आषाढ ४ गते २०८३

बिहिवार, आषाढ ४ गते २०८३
images
images

मेयर साम्पाङ भन्छन् - बालेन र मलाई जेल हाल्ने योजना छ

मेयर साम्पाङ भन्छन् - बालेन र मलाई जेल हाल्ने योजना छ

बुधवार , भाद्र २६, २०८१

काठमाडौं । धरान उपमहानगरपालिकाको मेयर हर्क साम्पाङले आफूलाई र काठमाडौं महानगरका मेयर बालेन्द्र साहलाई जेल हाल्ने योजना भइरहेको दाबी गरेका छन् ।

बुधबार सामाजिक सञ्जालमा लेख्दै मेयर साम्पाङले यस्तो दाबी गरेका हुन् ।

उनले आफूलाई र मेयर बालेन्द्र साहलाई जेल हाल्ने योजना भइरहेको बताए ।

उनले लेखेका छन्, 'बालेन र मलाई जेल हाल्ने सम्मको योजना छ रे उनेरुको !'

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077