Jun 18 2026 | २०८३, आषाढ ४ गते

18 Jun 2026 | बिहिवार, आषाढ ४ गते २०८३

बिहिवार, आषाढ ४ गते २०८३
images
images

महेश बस्नेतविरुद्धको मुद्दा उच्च अदालतले गर्‍यो खारेज

महेश बस्नेतविरुद्धको मुद्दा उच्च अदालतले गर्‍यो खारेज

बुधवार , भाद्र २६, २०८१

काठमाडौँ । नेकपा एमालेका नेता महेश बस्नेतविरूद्धको मुद्दा उच्च अदालत पाटनले खारेज गरेको छ ।

जानुका पाठक शोभाले २०८१ वैशाख २० गते दर्ता गरेको रिट बुधबार उच्च अदालतले खारेज गरेको हो ।

न्यायाधीशद्वय ऋषिराज भण्डारी र खडानन्द तिवारीको इजलासले बस्नेतविरुद्धको मुद्दा दाबी नपुग्ने भन्दै खारेज हुने फैसला सुनाएको छ ।

यो सँगै बस्नेतले बलात्कारको मुद्दामा सफाइ पाएका छन् । पीडित भनिएकी महिलाले बस्नेतबाट आफू पटक-पटक पीडित भएको भन्दै उजुरी दिएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077