Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सम्पदा घिमिरेले जितिन् मिस युनिभर्स नेपालको उपाधि

सम्पदा घिमिरेले जितिन् मिस युनिभर्स नेपालको उपाधि

बुधवार , भाद्र २६, २०८१

काठमाडौं । मिस युनिभर्स नेपालको ताज सम्पदा घिमिरेले जितेकी छन् । १७ वर्षीया सम्पदाले मिस युनिभर्सको ताज पहिरिएकी हुन् ।

सम्पदाले मेक्सिकोमा हुने ७३औं मिस युनिभर्स ग्लोबलमा नेपालको तर्फबाट प्रतिनिधित्व गर्नेछिन् ।

ललितपुरको गोदावरीस्थित कनभेन्सन सेन्टरमा भएको फिनालेमा पहिलो रनरअप स्मृति सिंह, दोस्रो रनरअप अक्षिता क्षेत्री, तेस्रो रनरअप करिन मुर्रे र चौथो रनरअर सुजल बम भए ।

ग्लोबल ग्ल्यामर भेन्चर प्राइभेट लिमिटेडले आयोजना गरेको प्रतियोगितामा २२ प्रतिस्पर्धी सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077