Jul 03 2026 | २०८३, आषाढ १९ गते

03 Jul 2026 | शुक्रवार, आषाढ १९ गते २०८३

शुक्रवार, आषाढ १९ गते २०८३
images
images

माओवादी संसदीय दलको बैठक सिंहदरबारमा

माओवादी संसदीय दलको बैठक सिंहदरबारमा

शुक्रवार , भाद्र २८, २०८१

काठमाडौं । नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक सुरु भएको छ ।

बैठक पार्टी संसदीय दलको कार्यालय सिंहदरबारमा सुरु भएको हो ।

बैठकले उपसभामुख इन्दिरा राणा मगरबारे निर्णय गर्नेछ ।

बैठकमा उपसभामुखलाई हटाउने सत्ता पक्षको तयारीका बारेमा छलफल हुनेछ ।

बैठकमा समसामयिक राजनीति, संसदमा माओवादीको भूमिका लगायत विषयमा पनि छलफल हुने माओवादी केन्द्रले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077