Jul 03 2026 | २०८३, आषाढ १९ गते

03 Jul 2026 | शुक्रवार, आषाढ १९ गते २०८३

शुक्रवार, आषाढ १९ गते २०८३
images
images

बलियो राष्ट्रिय शक्ति बनाउने उद्धेश्यसहित एमालेको वार्षिक कार्ययोजना तयार

बलियो राष्ट्रिय शक्ति बनाउने उद्धेश्यसहित एमालेको वार्षिक कार्ययोजना तयार

शुक्रवार , भाद्र २८, २०८१

काठमाडौं । नेकपा एमालेले पार्टीको निर्णायक राष्ट्रिय शक्ति बनाउनका लागि वार्षिक कार्ययोजना पारित गरेको छ ।

एमाले पार्टी कार्यालय च्यासलमा शुक्रबार बसेको सचिवालय बैठकले वार्षिक कार्ययोजना पारित गरेको हो ।

पार्टीलाई बलियो र निर्णायक राष्ट्रिय शक्तिका स्थापित गर्ने गरि तयार गरिएको वार्षिक कार्ययोजना पारित गरेको महासचिव शंकर पोखरेलले जानकारी दिए।

बलियो राष्ट्रिय शक्ति निर्माणको वार्षिक कार्य योजनामा १८ वटा विषय समेटिएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077