Jun 22 2026 | २०८३, आषाढ ८ गते

22 Jun 2026 | सोमवार, आषाढ ८ गते २०८३

सोमवार, आषाढ ८ गते २०८३
images
images

मोहना नदीले बगायो सशस्त्र प्रहरीको बीओपी भवन

मोहना नदीले बगायो सशस्त्र प्रहरीको बीओपी भवन

शनिवार , भाद्र २९, २०८१

धनगढी । मोहना नदीले सशस्त्र प्रहरीको बीओपीको भवन बगाएको छ ।

मोहना नदीको बाढीले धनगढी उपमहानगरपालिका–१९ लल्लिपुरमा रहेको सशस्त्र प्रहरीको बिओपीका तीनमध्ये दुईवटा नयाँ भवन बगाएको हो ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार नदीको बाढीले बीओपी भवन बगाएपछि बिओपीलाई सामुदायिक भवनमा सारिएको छ।

नयाँ भवन बाढीले बगाएको र पुरानो भवन समेत जोखिममा रहेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077