Jul 03 2026 | २०८३, आषाढ १९ गते

03 Jul 2026 | शुक्रवार, आषाढ १९ गते २०८३

शुक्रवार, आषाढ १९ गते २०८३
images
images

एमालेले २०८४ को चुनावमा बहुमत ल्याउने प्रधानमन्त्री ओलीको दाबी

एमालेले २०८४ को चुनावमा बहुमत ल्याउने प्रधानमन्त्री ओलीको दाबी

शनिवार , भाद्र २९, २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा एमालेले २०८४ को चुनावमा बहुमत ल्याउने दाबी गरेका छन्।

काठमाडौंमा आयोजित एक कार्यक्रमा बोल्दै प्रधानमन्त्री ओलीले यस्तो दाबी गरेका हुन् । उनले एमालेले आगामी चुनावमा एकल बहुमत ल्याउने बलिया आधारहरू समेत रहेको बताए।

प्रधानमन्त्री ओलीले भने,‘मिसन ०८४ लाई सफल पार्न यतिबेलै हामीले आफ्नो सारा सामर्थ्य लगाउनुपर्छ। अर्को पटक के हुन्छ के।’

प्रधानमन्त्री ओलीले ०८४ को चुनावमा माओवादी केन्द्र राष्ट्रिय पार्टीसम्म बन्ननसक्ने दाबी पनि गरे।

माओवादीको भोट प्रत्येक चुनावमा घट्दै गएको र अर्को चुनावमा थप ६/७ लाख भोट घट्ने बताए।

प्रधानमन्त्री ओलीले नभएका पार्टीहरू जन्मिएका र तिनीहरू पनि खानै जन्मिएका बताए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077