Jul 03 2026 | २०८३, आषाढ १९ गते

03 Jul 2026 | शुक्रवार, आषाढ १९ गते २०८३

शुक्रवार, आषाढ १९ गते २०८३
images
images

सहकारी छानबिन समिति बैठक सिंहदरबारमा, प्रधानमन्त्री ओली पनि सहभागी

सहकारी छानबिन समिति बैठक सिंहदरबारमा, प्रधानमन्त्री ओली पनि सहभागी

शनिवार , भाद्र २९, २०८१

काठमाडौं । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिको बैठक सुरु भएको छ ।

सिंहदरबारमा सुरु भएको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली पनि सहभागी छन्‌ ।

समितिले तयार गरेको सहकारी ठगीबारे मस्यौदा प्रतिवेदनमा आज बिहान ८ बजेदेखि नै छलफल थालेको थियो ।

समिति सदस्यहरूले बिहानको चियादेखि खाना र खाजा पनि सिंहदरबारमै खाएका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077