Jul 03 2026 | २०८३, आषाढ १९ गते

03 Jul 2026 | शुक्रवार, आषाढ १९ गते २०८३

शुक्रवार, आषाढ १९ गते २०८३
images
images

प्रधानमन्त्रीका कारण पीडित बालिकाहरुले न्याय पाएनन्, बाल दिवसको सुभकामना दिन सकिनँ : बालेन

प्रधानमन्त्रीका कारण पीडित बालिकाहरुले न्याय पाएनन्, बाल दिवसको सुभकामना दिन सकिनँ : बालेन

शनिवार , भाद्र २९, २०८१

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले प्रधानमन्त्री केपी शर्मा ओलीका कारण बालिकाहरुले न्याय नपाएर मर्नु परेको टिप्पणी गरेका छन् ।

शनिबार राति सामाजिक सञ्जालमार्फत उनले यस्तो बताएका हुन् ।

उनले पीडित बालिकाहरुले प्रधानमन्त्री ओलीका कारण न्याय नपाएर मर्नु परेकोले बाल दिवसको सुभकामना दिन नसकेको बताए ।

उनले फेसबुकमा लेखेका छन्, 'पीडित बालिकाहरुले प्रम (खडग प्रसाद ओली) को कारण न्याय नपाएर मर्नु परेको कारण बाल दिवसको सुभकामना दिन सकिन । सो सुभकामना स्वय प्रम ज्युलाई नै टक्राउन चाहन्छु ग्रहण गर्नुहोला ।'

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077