Jul 03 2026 | २०८३, आषाढ १९ गते

03 Jul 2026 | शुक्रवार, आषाढ १९ गते २०८३

शुक्रवार, आषाढ १९ गते २०८३
images
images

माओवादीको अडानका कारण प्रतिनिधिसभा बैठक स्थगित

माओवादीको अडानका कारण प्रतिनिधिसभा बैठक स्थगित

आइतवार , भाद्र ३०, २०८१

काठमाडौं । प्रतिनिधिसभाको बैठक स्थगित भएको छ ।

नेकपा माओवादी केन्द्र आफ्नो अडानबाट नहटेपछि आजको प्रतिनिधिसभा बैठक स्थगित भएको हो ।

बैठक भोलि दिउँसो १ बजे बस्ने संसद सचिवालयले जनाएको छ ।

नेकपा माओवादी केन्द्रले अवरुद्ध पार्ने निर्णय गरेसँगै सभामुख देवराज घिमिरेले बैठक स्थगित गरेका हुन् ।

आइतबार १ बजे प्रतिनिधिसभा बैठक बस्ने भनिए पनि 'हिंसा'शब्दमा माओवादीको आपत्तिपछि बैठक ३ बजेका लागि सारिएको थियो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077