Jun 22 2026 | २०८३, आषाढ ८ गते

22 Jun 2026 | सोमवार, आषाढ ८ गते २०८३

सोमवार, आषाढ ८ गते २०८३
images
images

ओलीलक्षित प्रचण्डको टिप्पणी - गधालाई गाई बनाउन खोजेँ, मूर्ख त मै भएँ !

ओलीलक्षित प्रचण्डको टिप्पणी - गधालाई गाई बनाउन खोजेँ, मूर्ख त मै भएँ !

आइतवार , भाद्र ३०, २०८१

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले आफूलाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मूर्ख बनाएको टिप्पणी गरेका छन् ।

आइतबार झापाको बिर्तामोडमा आयोजित एक कार्यक्रममा प्रचण्डले यस्तो टिप्पणी गरेका हुन् । उनले आफूले वामपन्थी एकताका लागि धरै जोखिम मोले पनि अन्त्यमा आफैँ मूर्ख भएको बताए ।

'खासगरी एमाले नेतृत्वको नेपाली कांग्रेसभन्दा पनि एमाले नेतृत्वको अझ एमालेको प्रमुख नेताले यो संविधान कतिबेला च्यात्ने होला भन्ने बाहेक अरू भएको मैले बुझिनँ । मैले उहाँसँग मिलेर वामपन्थीलाई एक ठाउँमा ल्याउन सकिन्छ कि भनेर धेरै जोडबल गरेँ, धेरै जोखिमहरू उठाएँ, खतरा मोलेँ । तर, जति धोए पनि गधालाई गाई बनाउन सकिने थिएन । मूर्ख त मै भएँ,' उनले भने ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077