Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

आईसीसी क्रिकेट विश्वकप लिग–२ : आज नेपाल र क्यानडा भिड्दै

आईसीसी क्रिकेट विश्वकप लिग–२ : आज नेपाल र क्यानडा भिड्दै

सोमवार , भाद्र ३१, २०८१

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ प्रतियोगिता अन्तर्गत नेपालले आज क्यानडासँग खेल्न लागेको छ।

नेपाल र क्यानडाबीचको खेल नेपाली समय अनुसार साँझ ७ः४५ बजेबाट सुरु हुनेछ ।

लिग– २ को पहिलो सिरिजमा घरेलु मैदानमा खराब प्रदर्शन गरेको नेपाललाई यी खेलहरू जित्नै पर्ने दबाब छ ।

तालिकाअनुसार नेपालले दोस्रो खेल पर्सि असोज २ गते ओमानसँग, तेस्रो खेल असोज ६ गते क्यानडासँग र चौथो खेल असोज ८ गते ओमानसँग खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077