Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

क्यानडाविरुद्ध टस जितेर पहिले फिल्डिङ गर्दै नेपाल

क्यानडाविरुद्ध टस जितेर पहिले फिल्डिङ गर्दै नेपाल

सोमवार , भाद्र ३१, २०८१

काठमाडौं । आईसीसी लिग-२ अन्तर्गतको खेलमा नेपालले टस जितेर फिल्डिङ रोजेको छ । क्यानडाको किंग्स सिटी क्रिकेट मैदानमा नेपालले टस जितेर पहिले बलिङ गर्ने भएको हो ।

ओन्टारियोको किङ सिटीमा आजदेखि सुरू भइरहेको खेलमा नेपालले क्यानडा र ओमानसँग खेल्दैछ। नेपालले दुवै टोलीसँग समान दुई दुई खेल खेल्नेछ।

घरेलु टोलीविरुद्ध नेपाली टोली उत्कृष्ट खेल खेल्ने योजनामा मैदान उत्रदैछ।

त्रिकोणात्मक सिरिजमा नेपाल र क्यानडासँगै ओमान रहेको छ। नेपाली टोली क्यानडालाई पराजित गर्दै सिरिजमा सुखद सुरुवात गर्न चाहान्छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077