Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

क्यानडाविरुद्ध खेल्ने नेपाली टोली सार्वजनिक

क्यानडाविरुद्ध खेल्ने नेपाली टोली सार्वजनिक

सोमवार , भाद्र ३१, २०८१

काठमाडौं । आईसीसी विश्वकप लिग–२ अन्तर्गत क्यानडाविरुद्ध खेल्ने नेपाली टोली सार्वजनिक भएको छ । रोहित पौडेलको कप्तानीमा नेपाली टोली मैदानमा उत्रिएको हो ।

टोलीमा आसिफ शेख, कुशल भुर्तेल, भीम सार्की, कुशल मल्ल, दीपेन्द्र सिंह ऐरी, सोमपाल कामी, करण केसी, गुल्शन झा, सन्दीप लामिछाने र ललित राजबंशी रहेका छन् ।

ओन्टारियोको किङ सिटीमा नेपालले टस जितेर आयोजक क्यानडाविरुद्ध फिल्डिङ रोजेको छ ।

त्रिकोणात्मक सिरिजमा नेपाल र क्यानडासँगै ओमान रहेको छ। नेपाली टोली क्यानडालाई पराजित गर्दै सिरिजमा सुखद सुरुवात गर्न चाहान्छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077