Jul 03 2026 | २०८३, आषाढ १९ गते

03 Jul 2026 | शुक्रवार, आषाढ १९ गते २०८३

शुक्रवार, आषाढ १९ गते २०८३
images
images

संघीय संसदका दुवै सदनको चालु अधिवेशन अन्त्य

संघीय संसदका दुवै सदनको चालु अधिवेशन अन्त्य

मंगलवार , आश्विन १, २०८१

काठमाडौं । संघीय संसदका दुवै सदनको चालु अधिवेशन अन्त्य भएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको सिफारिसमा चालु अधिवेशन मध्यरातिदेखि लागू हुनेगरी अन्त्य गरेका हुन्।

राष्ट्रपति कार्यालयबाट जारी गरिएको विज्ञप्तिमा भनिएको छ, ‘नेपालको संविधानको धारा ९३ को उपधारा (२) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०८१÷०५÷३० को सिफारिसमा संघीय संसदका दुवै सदनको चालु अधिवेशन सम्वत् २०८१ साल भदौं ३१ गते सोमवार राति १२ः०० बजेदेखि अन्त्य गर्नुभएको छ।’

दुवै सदनका चालु अधिवेशन गत वैशाख २८ गते सुरु भएको थियो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077