Jul 03 2026 | २०८३, आषाढ १९ गते

03 Jul 2026 | शुक्रवार, आषाढ १९ गते २०८३

शुक्रवार, आषाढ १९ गते २०८३
images
images

लुम्बिनी प्रदेशको चालू अधिवेशन अन्त्य

लुम्बिनी प्रदेशको चालू अधिवेशन अन्त्य

मंगलवार , आश्विन १, २०८१

दाङ । लुम्बिनी प्रदेशको चालू बर्खे अधिवेशन अन्त्य भएको छ ।

मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश प्रमुख कृष्णबहादुर घर्ती मगरले सोमबार मध्यरातिदेखि लागू हुने गरी चालू अधिवेशन अन्त्य गरेका हुन्।

लुम्बिनी प्रदेश सभाको चालू अधिवेशनमा ३५ वटा बैठक बसेका थिए ।

यो अवधिमा प्रदेश सभाले स्थानिय सेवा विधेयक, विपद् व्यवस्थापन विधेयक, प्रदेश निजामती कर्मचारी संशोधन विधेयक र आर्थिक वर्ष २०८१/०८२ को विनियोजन विधेयक पारित गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077