Jun 22 2026 | २०८३, आषाढ ८ गते

22 Jun 2026 | सोमवार, आषाढ ८ गते २०८३

सोमवार, आषाढ ८ गते २०८३
images
images

उपसभामुख इन्दिरा राना रुस प्रस्थान

उपसभामुख इन्दिरा राना रुस प्रस्थान

मंगलवार , आश्विन १, २०८१

काठमाडौं । उपसभामुख इन्दिरा राना मगर औपचारिक भ्रमणका लागि आज रुस प्रस्थान गरेकी छिन्।

रुसको सेन्ट पिटर्सबर्ग सहरमा असोज २ देखि आयोजना हुने कार्यक्रममा भाग लिन उपसभामुख राना रुस भ्रमणमा गएकी हुन्।

उपसभामुख राना रुस र स्वतन्त्र राज्यहरुको राष्ट्रमण्डलको अन्तरसंसदीय विधानसभाको आयोजनामा असोज २ देखि ४ गते-सेप्टेम्बर १८–२०सम्म सञ्चालन हुने चौथो युरेसियन महिला फोरममा सहभागी हुने कार्यक्रम छ।

उनले उक्त फोरमलाई सम्बोधन गर्नेछिन् । भ्रमण सकेर उपसभामुख राना असोज ५ गते-सेप्टेम्बर २१ मा स्वदेश फर्कने कार्यक्रम छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077