Jun 22 2026 | २०८३, आषाढ ८ गते

22 Jun 2026 | सोमवार, आषाढ ८ गते २०८३

सोमवार, आषाढ ८ गते २०८३
images
images

दिल्लीका मुख्यमन्त्री केजरीवालले दिए पदबाट राजीनामा

दिल्लीका मुख्यमन्त्री केजरीवालले दिए पदबाट राजीनामा

मंगलवार , आश्विन १, २०८१

एजेन्सी । अरविन्द केजरीवालले दिल्लीको मुख्यमन्त्री पदबाट राजीनामा दिएका छन् ।

केजरीवालले लेफ्टिनेन्ट गभर्नर विनयकुमार सक्सेनालाई मंगलबार राजीनामा बुझाएका हुन् ।

यस वर्ष राष्ट्रिय निर्वाचनमा मोदीसँग प्रतिस्पर्धा गर्ने विपक्षी गठबन्धनका प्रमुख नेता केजरीवाललाई मार्चमा उनको सरकारले मदिरा लाइसेन्स बाँडफाँटमा घुस लिएको आरोपमा हिरासतमा लिइएको थियो ।

उनी भ्रष्टाचार अनुसन्धानको सामना गरिरहेका धेरै विपक्षी हस्तीमध्ये एक हुन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077