Jul 03 2026 | २०८३, आषाढ १९ गते

03 Jul 2026 | शुक्रवार, आषाढ १९ गते २०८३

शुक्रवार, आषाढ १९ गते २०८३
images
images

मोदीलाई जन्मदिनको शुभकामना दिँदै ओलीले भने – निरन्तर सफलताको कामना

मोदीलाई जन्मदिनको शुभकामना दिँदै ओलीले भने – निरन्तर सफलताको कामना

मंगलवार , आश्विन १, २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतका समकक्षी नरेन्द्र मोदीलाई जन्मदिनको शुभकामना दिएका छन् ।

मंगलवार सामाजिक सञ्जालमार्फत् प्रधानमन्त्री ओलीले मोदीलाई जन्मदिनको शुभकामना दिएका हुन् ।

ओलीले भारतीय प्रधानमन्त्री मोदीको सुस्वास्थ्य, खुशी र निरन्तर सफलताको कामना गरे ।

‘वर्षभरि सुस्वास्थ्य, खुशीसँगै तपाईँको नेतृत्वको निरन्तर सफलताको कामना गर्दछु । तपाईँले धेरैलाई प्रेरित गर्न सक्नु हुनेछ भन्ने कामना गर्दछु,’ उनले एक्समा लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077