Jun 22 2026 | २०८३, आषाढ ८ गते

22 Jun 2026 | सोमवार, आषाढ ८ गते २०८३

सोमवार, आषाढ ८ गते २०८३
images
images

देशको स्वाधीनता संकटमा छ, निकास आवश्यक : प्रकाण्ड

देशको स्वाधीनता संकटमा छ, निकास आवश्यक : प्रकाण्ड

मंगलवार , आश्विन १, २०८१

नुवाकोट । नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले देशको स्वाधीनता संकटमा परेको दाबी गरेका छन् ।

नुवाकोटको विदुरमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा पूर्वमन्त्री समेत रहेका प्रकाण्डले यस्तो दाबी गरेका हुन् ।

उनले यतिखेर सबैतिर निराशा, अविस्वाद र संकटले मात्रै घेराबन्दी गरिरहेका कारण यसको निराकरण जरुरी रहेको बताए ।

देशलाई निकास आवश्यक रहेको र आशामुखी अवस्थामा लैजान आवश्यक रहेको उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077