Jul 03 2026 | २०८३, आषाढ १९ गते

03 Jul 2026 | शुक्रवार, आषाढ १९ गते २०८३

शुक्रवार, आषाढ १९ गते २०८३
images
images

रास्वपाको राष्ट्रिय भेला : पहिलो दिन सांगठनिक प्रतिवेदनमाथि छलफल

रास्वपाको राष्ट्रिय भेला : पहिलो दिन सांगठनिक प्रतिवेदनमाथि छलफल

मंगलवार , आश्विन १, २०८१

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको मंगलबारदेखि सुरु राष्ट्रिय भेलामा सांगठनिक प्रतिवेदनमाथि छलफल भएको छ ।

कार्यवाहक महामन्त्री एवम् संगठन विभाग प्रमुख कवीन्द्र बुर्लाकोटीले सांगठनिक प्रतिवेदन पेस गरेका थिए । प्रतिवेदनमाथि छलफल भएको थियो । त्यस्तै, प्रदेशको ‘रिपोर्टिङ’ पनि भएको थियो ।

पहिलो दिन सबै प्रदेशले रिपोर्टिङ गरेपछि आर्थिक, अनुशासन र संसदीय मामिलासँग सम्बन्धित प्रतिवेदनसमेत पेस गरिने जनाइएको छ ।

बुधबारसम्म चल्ने भेलाको पार्टी सभापति रवि लामिछाने र पदाधिकारीले घण्टी बजाएर उद्‌घाटन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077