Jul 03 2026 | २०८३, आषाढ १९ गते

03 Jul 2026 | शुक्रवार, आषाढ १९ गते २०८३

शुक्रवार, आषाढ १९ गते २०८३
images
images

माओवादी केन्द्र प्रवास प्रदेशको बैठकमा प्रचण्डले भने - पार्टीलाई सुदृढ बनाउनुको विकल्प छैन

माओवादी केन्द्र प्रवास प्रदेशको बैठकमा प्रचण्डले भने - पार्टीलाई सुदृढ बनाउनुको विकल्प छैन

मंगलवार , आश्विन १, २०८१

काठमाडौं । नेकपा (माओवादी केन्द्र) प्रवास प्रदेश समितिको परामर्श बैठक आजदेखि सुरु भएको छ ।

केन्द्रीय कार्यालय पेरिसडाँडामा केन्द्रीय पदाधिकारी र विभिन्न देशमा रहेका प्रवासका केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीबीच श्रव्य दृश्यका माध्यमबाट बैठक सुरु भएको हो ।

दुई दिनसम्म चल्ने बैठकमा पार्टीका केन्द्रीय पदाधिकारीका साथै प्रवास प्रदेशमा कार्यरत केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीको सहभागिता रहेको छ।

बैठक सुरुवात गर्दै अध्यक्ष पुष्पकमल दाहालले पार्टीलाई सुदृढ र एकताबद्ध बनाउनुको विकल्प नभएको सुनाए। उनले रूपान्तरण सम्भव भएको र यसको विकल्प नभएको जिकिर गरे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077