Jun 22 2026 | २०८३, आषाढ ८ गते

22 Jun 2026 | सोमवार, आषाढ ८ गते २०८३

सोमवार, आषाढ ८ गते २०८३
images
images

राप्रपाले छान्यो मिस नेपाल केसीसहित ४० वर्षमुनिका २० केन्द्रीय सदस्य [नामसहित]

राप्रपाले छान्यो मिस नेपाल केसीसहित ४० वर्षमुनिका २० केन्द्रीय सदस्य [नामसहित]

मंगलवार , आश्विन १, २०८१

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले ४० वर्षमुनिका २० युवालाई केन्द्रीय सदस्यमा छनोट गरेको छ ।

छनोट समितिले विभिन्न आधारमा छनोट गरेका युवालाई अन्तर्वार्तापछि १० महिला र १० पुरुषलाई केन्द्रीय सदस्यमा छनोट गरेको हो ।

जसमा मिस नेपाल वर्ल्ड २०२४ आश्माकुमारी केसी पनि रहेकी छिन् ।

नवीन राप्रपा कार्ययोजनाअन्तर्गत ४० वर्षमुनिका २० युवालाई केन्द्रीय कार्यसमितिमा लैजान छनोट समिति गठन गरिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077