Jul 02 2026 | २०८३, आषाढ १८ गते

02 Jul 2026 | बिहिवार, आषाढ १८ गते २०८३

बिहिवार, आषाढ १८ गते २०८३
images
images

गैरदलीय राष्ट्रपति हुनुपर्ने रास्वपाको प्रस्ताव

गैरदलीय राष्ट्रपति हुनुपर्ने रास्वपाको प्रस्ताव

बुधवार , आश्विन २, २०८१

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले गैरदलीय राष्ट्रपतिको प्रस्ताव गरेका छन् ।

राष्ट्रिय भेलाको अन्तिम दिन राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै सभापति लामिछाने यस्तो बताएका हुन्।

सभापति लामिछानेले राजनीतिक प्रतिवेदन पेस गर्दै राष्ट्रपति गैरदलीय हुनुपर्ने प्रस्ताव गरे ।

उनले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको पनि प्रस्ताव गरेका छन् ।

त्यसैगरी लामिछानेले राष्ट्रियसभाको अध्यक्ष उपराष्ट्रपति हुने प्रस्ताव गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077