Jul 02 2026 | २०८३, आषाढ १८ गते

02 Jul 2026 | बिहिवार, आषाढ १८ गते २०८३

बिहिवार, आषाढ १८ गते २०८३
images
images

मन्त्रिपरिषद् बैठक सिंहदरबारमा

मन्त्रिपरिषद् बैठक सिंहदरबारमा

बुधवार , आश्विन २, २०८१

काठमतडौं । मन्त्रिपरिषद् बैठक सिंहदरबारमा बसिरहेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बैठक बसिरहेको हो । बैठकमा मन्त्रीहरूका साथै मुख्य सचिव एकनारायण अर्याल उपस्थित छन् । परराष्ट्रमन्त्री आरजु राणा देउवा भने बैठकमा सहभागी छैनन्।

मन्त्री राणा सोमबार साँझ क्यानाडा प्रस्थान गरिसकेकी छन् । क्यानाडाको टोरन्टोमा यही सेप्टेम्बर १९ र २० मा आयोजना गरिएको महिला परराष्ट्रमन्त्रीहरुको बैठकमा सहभागी हुन उनी त्यसतर्फ प्रस्थान गरेकी हुन् । उनी त्यतैबाट अमेरिका जानेछिन्।

नियमित बैठक बिहीबार बस्ने तालिका भए पनि भोलि संविधान दिवस तथा पर्सि प्रधानमन्त्रीको विदेश भ्रमण भएका कारण बुधबार नै बसेको हो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077