Jul 02 2026 | २०८३, आषाढ १८ गते

02 Jul 2026 | बिहिवार, आषाढ १८ गते २०८३

बिहिवार, आषाढ १८ गते २०८३
images
images

रास्वपाको पहिलो महाधिवेशन वैशाख अन्तिम साता

रास्वपाको पहिलो महाधिवेशन वैशाख अन्तिम साता

बुधवार , आश्विन २, २०८१

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले २०८२ वैशाखमा पार्टीको महाधिवेशन गर्ने भएको छ ।

पार्टी सभापति रवि लामिछानेले राष्ट्रिय भेलामा आगामी वैशाख २५, २६ र २७ गते पहिलो महाधिवेशन गर्ने प्रस्ताव गरेका हुन् ।

उनले केन्द्रीय समिति आजैबाट महाधिवेशन आयोजक समिति भएको समेत जानकारी दिए ।

रास्वपाको राष्ट्रिय भेलामा बुधबार राजनीतिक प्रस्ताव पेस गर्दै उनले महाधिवेशनको मिति प्रस्ताव गरे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077