Jul 02 2026 | २०८३, आषाढ १८ गते

02 Jul 2026 | बिहिवार, आषाढ १८ गते २०८३

बिहिवार, आषाढ १८ गते २०८३
images
images

मन्त्रिपरिषद्‌बाट पारित भयो 'सरकारको साझा संकल्प तथा नीतिगत प्रतिबद्धता'

मन्त्रिपरिषद्‌बाट पारित भयो 'सरकारको साझा संकल्प तथा नीतिगत प्रतिबद्धता'

बुधवार , आश्विन २, २०८१

काठमाडौँ । सरकारले 'साझा संकल्प तथा नीतिगत प्रतिबद्धता' पारित गरेको छ ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले सरकारको साझा संकल्प तथा नीतिगत प्रतिबद्धता पारित गर्ने निर्णय गरेको हो ।

गठबन्धन दलहरूको प्रतिबद्धता बमोजिम कार्यदलले तयार गरेको सरकारको साझा संकल्प तथा नीतिगत प्रतिबद्धता पारित गरिएको बैठकपछि सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।

साझा संकल्प तयार गर्न कांग्रेसबाट महामन्त्री गगन थापा र प्रवक्ता प्रकाशसरण महत तथा एमालेबाट उपमहासचिवद्वय प्रदीप ज्ञवाली र विष्णु रिमाल सदस्य रहेको कार्यदल गठन गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077