Jul 02 2026 | २०८३, आषाढ १८ गते

02 Jul 2026 | बिहिवार, आषाढ १८ गते २०८३

बिहिवार, आषाढ १८ गते २०८३
images
images

यस्तो छ सरकारको साझा संकल्प तथा नीतिगत प्रतिबद्धता [पूर्णपाठ]

यस्तो छ सरकारको साझा संकल्प तथा नीतिगत प्रतिबद्धता [पूर्णपाठ]

बुधवार , आश्विन २, २०८१

काठमाडौं । गठबन्धन सरकारको न्यूनतम साझा कार्यक्रमसम्बन्धी कार्यदलको प्रतिवेदन शीर्ष नेताहरूलाई बुझाइएको छ ।

बुधबार साँझ कार्यदलका सदस्यहरूले सिंहदरबार पुगेर प्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रतिवेदन बुझाएका हुन् ।

सत्ता गठबन्धनले उत्पादन, उपभोग, व्यापार र लगानीका क्षेत्रमा देखा परेको शिथिलता अन्त्य गर्न आवश्यक नीतिगत सुधार गर्ने उल्लेख गर्दै आत्मविश्वास, भरोसा र उत्साह बढाउने प्रतिबद्धता व्यक्त गरेको छ ।

कांग्रेस–एमाले कार्यदलले तयार गरेको सरकारको साझा संकल्प तथा नीतिगत प्रतिबद्धता बुधबार सार्वजनिक गर्दै दिगो र फराकिलो आर्थिक वृद्धि सुनिश्चित गर्न वित्त र मौद्रिक नीतिलाई एकअर्काको परिपूरक हुने गरी सञ्चालन गरिने जनाइएको छ ।

साथै आजै मन्त्रिपरिषद् बैठकबाट सरकारको साझा संकल्प तथा नीतिगत प्रतिबद्धता पारित गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077