Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

एसी मिलान र सिटी गोलरहित बराबरीमा रोकिए

एसी मिलान र सिटी गोलरहित बराबरीमा रोकिए

बिहिवार , आश्विन ३, २०८१

काठमाडौंं । युरोपेली च्याम्पियन्स लिग फुटबलमा म्यानचेस्टर सिटी बराबरीमा रोकिएको छ ।

गएराति भएको खेलमा इंग्लिस क्लब सिटी इटालियन क्लब एसी मिलानसँग गोल रहित बराबरीमा रोकिएको हो ।

अन्य दुई प्रमुख क्लब बोरुसिया डर्टमुन्ड र पेरिस सेन्ट जर्मेन पीएसजी भने जित निकाल्न सफल रहे।

डर्टमुन्डले क्लब ब्रुगलाई ३–० ले पराजित गर्‍यो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077