Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

एकदिवसीय क्रिकेटमा पहिलो पटक अफगानिस्तानसँग हार्‍यो दक्षिण अफ्रिका

एकदिवसीय क्रिकेटमा पहिलो पटक अफगानिस्तानसँग हार्‍यो दक्षिण अफ्रिका

बिहिवार , आश्विन ३, २०८१

काठमाडौं । एकदिवसीय क्रिकेटमा अफगानिस्तानले पहिलो पटक दक्षिण अफ्रिकालाई पराजित गरेको छ ।

युएईको शारजहामा जारी एकदिवसीय सिरिजको पहिलो खेलमा अफगानिस्तानले दक्षिण अफ्रिकालाई ६ विकेटले पराजित गरेको हो ।

दक्षिण अफ्रीकाले दिएको १०७ रनको लक्ष्य अफगानिस्तानले २६ ओभरमा ४ विकेट गुमाएर पूरा गर्‍यो । यसअघि टस जितेर पहिला ब्याटिंग गरेको दक्षिण अफ्रिकाले ३३.३ ओभरमा अल आउट हुदै केवल १०६ रन बनाएको थियो ।

जितपछि अफगानिस्तान २ खेलको सिरिजमा १(० ले अगाडि रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077