Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

एन्फा महिला लिग : वालिङ नगरपालिकासँग बाग्मती युथ क्लब पराजित

एन्फा महिला लिग : वालिङ नगरपालिकासँग बाग्मती युथ क्लब पराजित

बिहिवार , आश्विन ३, २०८१

काठमाडौं । एन्फा महिला लिग फुटबलमा स्याङ्जाको वालिङ नगरपालिकाले बाग्मती युथ क्लबलाई हराएको छ ।

ललितपुरको सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्सको मैदानमा भएको खेलमा वालिङले बाग्मतीलाई ४–० गोलले हराएको हो ।

वालिङको लागि विदेशी खेलाडी सीसी नन्टोन्गो र ज्याकलिन नसालीले २/२ गोल गरे ।

वालिङ ६ खेलमा १२ अङ्कसहित चौथो स्थानमा पुगेको छ । चार अङ्क रहेको बाग्मती आठौँ स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077