Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

युरोपियन च्याम्पियन्स लिग : आर्सनल हारबाट जोगियो, मोनाकोसँग बार्सिलोना पराजित

युरोपियन च्याम्पियन्स लिग : आर्सनल हारबाट जोगियो, मोनाकोसँग बार्सिलोना पराजित

शुक्रवार , आश्विन ४, २०८१

एजेन्सी । युरोपियन च्याम्पियन्स लिगमा इंग्लिस क्लब आर्सनल एटलान्टासँग सम्भावित हारबाट जोगिएको छ ।

गोलरक्षक डेभिड रायले एट्लान्टाको पेनाल्टी जोगाउँदा आर्सनल एक अङ्क हासिल गर्न सफल भएको हो ।

गोलरहित बराबरी भएको खेलमा ५१ औं मिनेटमा एट्लान्टाले पेनाल्टीको अवसर पाएको थियो ।

त्यस्तै अर्को खेलमा स्पेनिस लिग लिडर बार्सिलोना मोनाकोसँग २-१ ले पराजित भयो । बार्सिलोनालाई हराउन नाइजेरियन स्ट्राइकर जर्ज इलेनिकेनाले निर्णायक गोल गरे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077