Jul 02 2026 | २०८३, आषाढ १८ गते

02 Jul 2026 | बिहिवार, आषाढ १८ गते २०८३

बिहिवार, आषाढ १८ गते २०८३
images
images

संविधानमा भएका अधिकारहरू कटौती गर्ने कांग्रेस-एमालेको रणनीति छ : सीके राउत

संविधानमा भएका अधिकारहरू कटौती गर्ने कांग्रेस-एमालेको रणनीति छ : सीके राउत

शुक्रवार , आश्विन ४, २०८१

जनकपुरधाम । जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले संविधानमा भएका अधिकार पनि खोस्ने खेल भइरहेको बताएका छन् ।

शुक्रबार जनमत पार्टी धनुषाका इन्चार्ज सुरेन्द्र मण्डलको अध्यक्षतामा प्रशिक्षण तथा कार्यक्रम शुभकामना कार्यक्रम लाई सम्बोधन गर्दै अध्यक्ष डा. राउतले यस्तो बताएका हुन् ।

उनले संविधान संशोधनको मुद्दा देखाएर संविधानमा भएका अधिकारहरू पनि कटौती गर्ने कांग्रेस(एमालेको रणनीति रहेको आरोप लगाए ।

संविधानमा दिएको अधिकार पनि खोस्ने प्रयास भइरहेको बताउँदै थप अधिकार सम्पन्न हुनेगरि संविधान संसोधन गर्नुपर्नेमा उनको जोड छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077