Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

साफ यू-१७ च्याम्पियनसिप : आज पाकिस्तानसँग खेल्दै नेपाल

साफ यू-१७ च्याम्पियनसिप : आज पाकिस्तानसँग खेल्दै नेपाल

शनिवार , आश्विन ५, २०८१

काठमाडौं । भुटानमा जारी साफ यू-१७ च्याम्पियनसिप फुटबलमा नेपालले आज पाकिस्तानसँग प्रतिस्पर्धा गर्दैछ।

नेपाल र पाकिस्तानबीचको खेल भुटानको थिम्पुस्थित चांलिमिथाङ रंगशालामा दिउँसो पौने २ बजे शुरु हुनेछ ।

दोस्रो खेलमा नेपालले आइतबार श्रीलंकासँग प्रतिस्पर्धा गर्नेछ भने मंगलबार घरेलु टोली भुटानको सामाना गर्नेछ ।

शुक्रबार शुरु भएको प्रतियोगितामा साविक विजेता भारतले विजयी सुरुआत गरेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077